#shayarisansar #prfilms #shayari
हावा चलि रहेकाे छ बतास आउला झै | Shayari Sansar | Show- 23 | New Nepali Shayari | PR Films
देशमा लागेकाे लकडाउनलाई पालना गराैं किन कि १ जनाकाे गल्तीले सबैकाे जिवन धरापमा पर्न लागि सकेकाे छ, फेरी हावासँग रमाउन पाउने समय आउने भन्ने कुरा सायरीकाे मार्फतबाट पेश गरेकाे छु।
कृपया पुरा सुनेर हामी साथ दिइ जन चेतनाकाे लागि सबै साथी आफन्तलाई सियर गर्न नभुल्नुहाेला।
च्यानल Subscribe गर्न नभुल्नुहाेला ल साथीहरु।
धन्यवाद ।